काठमाडौं, जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो आन्तरीक प्रतिभा देखाउने कार्यक्रम सम्पर्न भएको छ ।
सिजन मिडियाद्धारा आयोजना गरिएको जुनियर स्कूल प्रिन्सेस २०२५ मा सहभागी ४५ जना प्रतियोगीहरुले आफ्नो आन्तरिक प्रतिभा सिटिसेन्टर स्थित फुडकोटमा आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा जुनियर ग्रुपवाट अग्रता पाण्डे, लियोना गुरुङ, माइरा सिंह केसी, उपास्ना थपलिया, आस्मी सर्मा, आभ्या भण्डारी, काभ्या श्रेष्ठ, कृतिमा भण्डारी, मोना यादव,तनिस्का पौडेल,अमानि पाण्डे,कृष्टी कटुवाल,प्रासिया पंङगेनी र आरोसी वामले नेपाली गितमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए भने जयन्ति राईले अंग्रेजी गितमा नृत्य प्रस्तुत गरेकी थिइन ।
त्यसै गरि सोमिया श्रेष्ठ,युश्री डंगोल,ओलीया श्रेष्ठ,खुसी राई वस्नेत,आध्या सिफलिया,एमिया गुरुङ,विदुशी अर्याल र आकाङक्षा भण्डारीले गित गायन मार्फत आफ्नो आन्तरिक प्रतिभा देखाएका थिए । सरिष्ठा नगरकोटी,सुभाङ्गी शाह,सस्कृतिराईले विभिन्न विषयमा आफ्नो धारणा राखेकी थिए त्यसैगरी आर्या मर्हजनले बाबाको विषयमा कविता मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
त्उसै गरि सिनियर तर्फ तरिका खनाल,श्रीया उप्रेती,शिखा सुनुवार,प्रर्नश्री सिंह,इभा मर्हजन,सिवानी स्ङतान,सिभान्सी गिरी, आकाक्षां भट्टराई,परि गुरागाई, छिरिङ डोल्मा गुरुङ,आर्या गुरुङ,र्यास्ना राई, अनिसा सुवेदी,छेम्वी राई र अनुश्री बुढाथोकीले पनि नृत्य मार्फत आफ्नो आन्तरिक कला प्रस्तुत गरेका थिए । मान्यता केशी ले आफ्नो स्कुलको बारेमा वोलेकी थिइन भने प्रकृति दानीले देशको वारेमा आफ्नो विचार व्यक्त गरेकी थिइन भने सुहाना मगरले अंग्रजी गित गाएर आफ्नो आन्तरिक प्रतिभा देखाएका थिए ।
उक्त कार्यक्रममा निर्णायक मंण्डलमा वरिष्ठ नृत्य निर्देशक राजेन्द्र राई , कलाकार तथा निर्देशक आराध्य लक्ष्मि खड्गी,मोडल तथा जुम्वा प्रशिक्षक सोनाम के सी , मिसेस व्यूटी क्वीन नेपालकी विजेता तथा व्यूटिसियन लसता शाक्य र एसइइ प्रिन्सेस विजेता प्राप्ती श्रेष्ठ रहेका थिए ।
उक्त प्रतियोगिताको अन्तिम प्रतिष्प्रर्धा आगामी बैसाख ८ गते राष्ट्रिय नाचघर जमलमा हुने आयोजक सस्थाकी कार्यक्रम निर्देशक रेजीना तुलाधरले जानकारी दिइन ।